गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी प्रिया स्मृती गजमेर पुस २२, २०७६ गते १७:२१ मा प्रकाशित दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिन बिडारीले बन क्षेत्रको संरक्षण संबर्द्दनसंगै आम बन उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताए ।डिभजन बन कार्यालय देउखुरीको प्रमुखको रुपमा केहि दिन अघि दाङ्गको लमही आएका बिडारीले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए । उनले बन क्षेत्रको बिकाशको लागी पत्रकारहरुसंग समन्वय , र सहकार्य गरेर अघि बढ्ने बताए ।सरकारले अघि सारेको समृद्धिको लागि बन भन्ने नारालाई सार्थक पार्नका लागि बनमा हुने बेतिथी रोक्न आफुले कुनै कसर बाकी नराख्ने प्रमुख बिडारीले बताए । सरकारले अघि सारेको बैज्ञानिक बन ब्यबस्थापनको कार्यलाई निरन्तरता दिन र बनको दिगोबिकाशका लागी आम उपभोक्ताहरुलाइृ सचेतिकरण गर्न बन कार्यालयले नितिगत रुपमा योजनाबद्ध तरिकाले काम गर्ने कार्ययोजना आफुहरुसंग भएको जानकारी दिए ।सो अबसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, प्रदेश टुडे दैनिकका प्रिया स्मृती गजमेर, नयां युगबोध दैनिकका राधेश्याम गुप्ता गोरखापत्रका दिवाकर पोख्रेल लमही नगरपालिका प्रेस संयोजक शिबु खनाल लगाएतले आ–आफ्नो सुझाब तथा जिज्ञासा राखेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप