गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन दाङ देउखुरीको वनघुश्रीमा होम स्टे उद्घाटन प्रिया स्मृती गजमेर पुस २१, २०७६ गते २:१७ मा प्रकाशित दाङ – दाङको देउखुरीमा एक कार्यक्रमको आयोजना गरेर होम स्टेको उद्घाटन गरिएको छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा लमही नगरपालिका वडा न ७ को वनघुस्रीमा होम स्टे सन्चालनम आएको छ ।वनघुस्री थारु सामुदायिक होम स्टे सन्चालन समितिका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता एबम प्रदेश नम्बर ५ का सभासद रेवती रमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्ने बक्ताहरुले लोप हुँदै गएको हारु जातिहरुको सस्कृती जगेर्ना गर्नु पर्ने बताए ।उनिहरुले देउखुरीको बनघुस्रीमा होम स्टे सन्चालन हुनु भनेको स्थानीयको आयस्तरमा वृद्धि हुनु भएको बताए । सन्चालन समितिका अध्यक्ष चौधरीका अनुशार सुरुमा ५ वटा घरमा सन्चालन हुने र बिस्तारै पुरै गाउँलाई होम स्टे सङ्ग जोडिने बताए ।प्रमुख अतिथी रेवती रमण शर्माले पुरै देउखुरी क्षेत्रलाई होम स्टेमा जोड्न सके आर्थिक समृद्धि खोज्न टाढा जान नपर्ने बताए । सभासद शर्माले होम स्टे सन्चालनमा केही समस्या आए प्रदेश सरकार तयार रहेको बताए । लमही नगरपालिका वडा न ७ का वडा अध्यक्ष मोहोन गिरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सन्चालन देउखुरी उद्योग बाणिज्य संघका महासचिव कमलजङ्ग सिंह ठकुरीले गरेका थिए।कार्यक्रममा सम्बिधान सभा सदस्य योगेन्द्र चौधरी, नेकपाका नारायण डीसी छम्पाली, नेपाली कङ्रेसक क्षेत्रीय सभापती भेष राज पाण्डे,लमही नगर बिकास समितिका पुर्ब अध्यक्ष घनश्याम सुवेदी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेस५ का सम्योजक केपि घिमिरे,गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रबि आचार्य,राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसी लगायतले सुभकामना मन्तब्य दिएका थिए ।सो अवसरमा थारु सस्कृती झल्किने बड्का नाच,झुम्रा नाच र लट्ठि नाच सङै अन्य कलाकारहरुले साङितिक प्रस्तुति राखिएको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप