गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जेष्ठ नागरिकले पाए फाइबरको सिरक जेष्ठ नागरिकले पाए फाइबरको सिरक प्रिया स्मृती गजमेर पुस १५, २०७६ गते १९:०३ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा न ९ स्यालेका मान बहादुर कुमाल अहिले ९३ बर्षका भए । वडा कार्यालयले जेष्ठ नागरिकलाई फाइबर सिरक दिने खबर सुनेर कुमाल खुसिले गदगद भएका छन ।उनी जस्तै थुप्रै जेष्ठ नागरिक न्यानो सिरक पाएपछी निकै खुशी भएका छन । लमही नगरपालिका वडा न ९ ले वडाक जेष्ठ नागरिकहरुलाई फाइबर सिरक बितरण गरेको छ । वडाले आफुहरुको समस्यालाई बुझेर सिरक प्रदान गरेको भन्दै खुशी भएका छन ।लक्षित बर्ग अन्तर्गत दुई लाख बजेटबाट वडाका ९२ जना जेष्ठ नागरिकलाई बितरण गरेको हो । जिबनको अन्तिम घडिमा रहेका जेष्ठ आमबुवाका लागि यस प्रकारको कार्यले सम्मान हुने र जाडोमा पनि उनिहरुलाई न्यानो हुने भएकोले सिरक बाडिएको वडाध्यक्ष भेष बहादुर केसीले बताए ।कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले राज्यले जेष्ठ नागरिकको हैसियतमा राखेर उच्च सम्मन गरिने बताईन । कार्यक्रममा प्राथमिक बिद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेत,वडा सदस्य खीम बहादुर योगी लगायतले बोलेका थिए ।वडाले ६० बर्ष देखि माथिका दलित समुदायका जेष्ठ नागरिक,अन्य समुदायका ७० बर्ष देखि माथी र ७० बर्ष देखि माथिका एकल महिलालाई फाइबर सिरक प्रदान गरिएको हो । वडा सचिव बिन्तीराम चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति