गृहपृष्ठ ∕ ग्लोबल ∕ विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै विवेकशील नेपाली कतारले सद्भावकालागि वनभोज कार्यक्रम गर्दै दीप संञ्चार पुस ७, २०७६ गते ४:३५ मा प्रकाशित दोहा– विवेकशील नेपाली कतारले आउदो शुक्रवार २७ डिसेम्बरमा विवेकशील मिलन समारोह तथा बनभोज कार्यक्रम गर्ने भएको छ lप्रवासमा रहेका विवेकशील नेपाली प्रति श्रद्धासुमन राख्ने देशप्रेमी, न्यायप्रेमी देशभक्त र शुभचिन्तक साथीहरू विच भेटघाट तथा २०२० को शुभकामना आदान प्रदान गर्दै एक आसपासमा सहयात्रीहरू वीच मित्रवत् समन्ध प्रगाढ हुने हेतुले बनभोज कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौरवराज अधिकारीले जानकरी दिए ।विवेकशील नेपाली कतारले बनभोज कार्यक्रममा फरक पन ल्याउन हाँजिर जवाफ, जोर मादलको साथमा दोहोरी, साहित्य अनुरागीहरूले गजल, मुक्तक कविता वाचन गर्ने र प्रबासी नेपालीहरूको आधिकार “नोट चल्ने, भोट नचल्ने? बारे पनी सांकेतिक रूपमा प्रस्तुत हुने केन्द्रीय सदस्य सुरेश भट्ट आश्रिन बताए ।बनभोज कार्यक्रमलाई सभ्य मर्यादित बनाऊन एकाईका सचिव कुमार लामीछानेको नेतृत्वमा १२ जानाको परिचालन समिति गठन गरिएको छ l जस्मा मण्डला रेस्टुरेन्टका संचालक तथा कोषाध्यक्ष तिर्थराज कार्की, संगठन विस्तार प्रमुख संजीव कुमार रंजितकार, उपाध्यक्ष टंक चौलगाई, सनैया एकाईका सल्लाहकार जय शंकर शाह, समिति सदस्य धनपती काफ्ले, विपीन सुनार, एकलाल शर्मा पौडेल, सुशासन समिति प्रमुख महेश गजूरेल र ग्राउण्ड ह्याण्डलिङ्गमा सन्तोष पौडेल रहेका रहेका छन् ।राखिएका कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कार र दान गर्नेलाई सम्मानित पनि गरिने भएको छ lक्याटेगोरी : ग्लोबलट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट