गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग पत्रकारलाई मोबाईल संघको आर्थिक सहयोग प्रिया स्मृती गजमेर कात्तिक ३०, २०७६ गते १७:३६ मा प्रकाशित दाङ्ग, देउखुरी मोबाईल ब्यबसायी संघ लमहीले पत्रकार महेश रिजाललाई आर्थिक सहयोग गरेको छ ।आज शनिवार आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर पत्रकार रिजाल बचाउ अभियानका अभियान्ता ठाकुर प्रसाद भण्डारीलाई नगद दश हजार एक सय रुपैया हस्तान्तरण गरेको हो ।संघले देउँसी भैलो खेलेर संकलन भएको जम्मा रकमबाट छुट्टयाईएको दश हजार एक सय रूपँैया पत्रकार महेश रिजाल बचाउ अभियानका अभियन्ता ठाकूर प्रदास भण्डारीलाई संघका अध्यक्षले भिम भुषालले हस्तान्तरण गरेका हुन् ।रकम हस्तान्तरण कार्यक्रममा अभियान्ता भण्डारीले पत्रकार रिजालका तर्फबाट सहयोगी हातहरुलाई धन्यबाद व्यक्त गरेका थिए, सो क्रममा रेडियो देउखुरीका समाचार प्रमुख प्रिया स्मृती गजमेर लगायतले मन्तब्य राखेका थिए ।कार्यक्रमको सहजिकरण देउखुरी मोबाइल व्यवसायी संघ लमहीका महासचिव राजु गिरीले गरेका थिए । पत्रकार महेश रिजालको काठमाण्डौँ स्थित गंगलाल मुटु रोग अस्पतालमा उपचार भैरहेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप