गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको लमहीमा माछापुच्छ्रेको शाखा कार्यालय दाङ्गको लमहीमा माछापुच्छ्रेको शाखा कार्यालय प्रिया स्मृती गजमेर कात्तिक २५, २०७६ गते १६:३५ मा प्रकाशित दाङ्ग, देउखुरीको मुखुया व्यापारिक केन्द्रको रुपमा चिनिएको लमही बजारमा बैंकहरुको शाखा कार्यालय स्थापना हुने क्रम जारि रहेको छ ।यसै बीच माछापुच्छ्रे बैकले आफ्नो १४० औ शाखाको रुपमा लमहीमा उद्घाटन गरेको छ । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कुल बहादुर केसीले प्रतिश्प्रधाबाट उत्कृष्टता हासिल गर्न बैकले सेवामा नयापन दिन जरुरीरहेको बताए ।लमही नगरपालिका अहिले नया शहरको रुपमा बिकशित हुन थालेको भन्दै आर्थिक बिकाश र समृद्धिमा नया बैकहरुको सचालनले महत्वपूर्ण भुमिका खेल्ने नगरप्रमुख केसीले बताए ।आर्थिक बिकाश र ब्यापारिक क्षेत्रको हिसाबले लमही नगरपालिका जिल्लाकै केन्द्र बिन्दु भएकोले ढुक्कसग लगानी गर्न बैकलाई हौसला प्रदान गरे । माछापुच्छ्रे बैकका सचालक समितिका अध्यक्ष तथा पुर्ब सासद डाक्टर बिरेन्द्र महतोले माछा पुच्छ्रे बैकले एक्काईसौ शताब्दिमा सेवा ग्राहीको माग, चाहना र आबश्यकतालाई मध्यनजर गर्दे डिजिटल प्रबिधिबाट बैंकिंग सेवा उपलब्ध गराउने बताए ।कार्यक्रमका बिशिष्ट अतिथि लमहीनगरपालिका वडा नम्बर पाचका वडा अध्यक्ष बिम बहादुर केसीले बैकको पहुच भन्दा टाढा रहेका नागरिकहरुलाइृ बैकिङ सेवा प्रदान गर्नका लागी बैकले स्थानिय स्रोत साधनको भरपुर उपयोग र रोजगारको अबसर श्रृजना गर्नलाई नया योजना र निति सहित कायसम्पादन गर्न आग्रह गरे ।बताए ।नेपाल पत्रकार महासंघका उपाध्यक्ष लिला शाहले बैकलले बिपन्न, सिमान्तकृत समुदायका मानिसहरुलाई बितिय पहुच पु¥याउन सक्ने गरि योजना बनाई क्रियाशिल हुनुपर्ने बताईन ।माछापुच्छ्रे बैक सचालन समितिका अध्यक्ष बिरेन्द्र प्रसाद महतोको अध्यक्षतामा सपन्न भएको कार्यक्रमको सचालन प्रेम वलीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप