गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ नेपाल चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा पुनः न्यौपाने नेपाल चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा पुनः न्यौपाने प्रिया स्मृती गजमेर कात्तिक १९, २०७६ गते १९:४५ मा प्रकाशित दाङ्ग, नेपाल चेम्बर अफ कमर्स लमहीको पहिलो अधिवेशन आज मंगलवार लमहीमा सम्पन्न भएको छ ।आज सम्पन्न भएको पहिलो अधिवेशनबाट अजय न्यौपाने निर्विरोध निर्बाचित भएका छन् । जसको बरिष्ठ उपाध्यक्षमा किरण बिक्रम शाह, उपाध्यक्षमा शितल भुषाल , महासचिवमा केशव अधिकारी, कोषाध्यक्षमा शसिराम नेपाली,सचिवमा चुडामणी आचार्य,सह-कोषाध्यक्षमा प्रमोद बस्नेत,सदस्यहरुमा हरिराम चौधरी, प्रमोद गौतम, बुद्धिराम परियार,भानु पन्त, सुजन बिक्रम शाह,लगायत २१ जना निर्बाचित भएको चेम्बर अफ कमर्स लमहीका प्रेस संयोजक शिवराज खनालले बताए ।नेपाल चेम्बर अफ कमर्स लमही यस क्षेत्रमा ब्यापार ब्यबसाय गर्दै आएका ब्यबसायीहरुको हक हित र संरक्षणका लागि स्थापना भएको नब निर्बाचित अध्यक्ष न्यौपानेले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप