गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय घोराही १६ मा डाँगीलाई वडाध्यक्षको उम्मेद्वार बनाउने कांग्रेसको निर्णय दीप संञ्चार कात्तिक १७, २०७६ गते १९:५३ मा प्रकाशित दाङ, आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दाङले स्थानीय तह अन्तर्गत वडाको उम्मेदवारको टुंगो लगाएको छ ।आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. २ को पदाधिकारीको आज आइतवार घोराहीमा सम्पन्न भएको बैठकले वडा नं. १६ को अध्यक्ष पदमा पार्टीका क्रियाशिल सदस्य तथा तरुण दलका अध्यक्ष समेत रहेका डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।अध्यक्ष पदको निर्वाचनकालागि नेपाली कांग्रेसको संशोधित विधान २०१७ को परिच्छेद ८ को ३१ उल्लेख भए बमोजिम घोराही–१६ को अध्यक्ष पदमा तरुण दलका वडा अध्यक्ष समेत रहेका क्रियाशिल सदस्य डाँगीलाई उम्मेदवार चयन गरिएको बैठकपछि नेपाली काग्रेस क्षेत्र नं.२ का सभापति भुपबहादुर डाँगी र सचिव बद्रीकुमार खड्काद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप