एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
दोहा – गैरआवासीय नेपाली संघका आइसिसि सदस्य सुरेश भट्ट आश्रिनले एनआरएनएको हितमा एक्लै भएपनि उभिने बताएका छन् ।
भट्टले मिडियासंग संक्षिप्त कुराकानी गर्दै महाधिवेशनबाट भागेर सत्य निरुपण नहुने भएकाले एकताको पक्षमा उभिन र सर्वोच्चको परमादेश शिरोधार्य गर्नुको विकल्प नरहेको दावी गरे ।
एकता महाधिवेशनमा बाट भाग्ने , विभिन्न बहानामा मुद्दा-मामिला गर्ने अनि “आफैं बोक्सी आफैं धामी” बन्ने प्रवृत्ति जुन देखियो, यो एनआरएनए अभियन्ताहरुलाइ क्षम्य छैन उनले बताए ।
चाहे उपेन्द्र महतोले मिडिया ट्रायल गरेपनि निश्चिति समयमा सर्वोच्चको परमादेश अनुसार एकताको अधिवेशन हुने जिकिर गर्दै बद्री केसी समूहले दर्जनौं मुद्दा हालेपनी सत्य निरुपण सर्बोच्चले गर्ने विश्वास लिएको बताए ।
क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस