गृहपृष्ठ ∕ कला/साहित्य ∕ दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा दीप संञ्चार भदौ १९, २०८१ गते १३:५६ मा प्रकाशित दोहा – दाङ देउखुरी सेवा समाज कतारले आयोजना गरेको “तिज बिशेष साँस्कृतिक” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।यसै विच आफ्नो सांगीतिक प्रस्तुति दिन चर्चित लोक गायीका एवं आमन्त्रित अतिथी कलाकार रिता केसी बुधबार कतार आईपुगेकी छिन ।महान पर्व हरितालिका तिजको अवसर पारेर गृह जिल्लामा “गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रवृत्ति कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा आफनो सांगीतिक प्रस्तुति दिन चर्चित गायिका रिता केसी बुधबार बिहान कतार आईपुगेकी हुन ।कलाकारलाई स्वागत गर्नको लागि आज बिहान समाजका अध्यक्ष रण बहादुर केसी, कार्यक्रम संयोजक मनिषा खड्का एवं पदाधिकारीहरू लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।गायिका केसीले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी गराउदै शुक्रबार हुन लागेको तिज बिशेष कार्यक्रममा कतारबासी सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेकी छिन ।कतारमा रहेका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने कार्यक्रम शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको सभाहलमा दिनको ११ बजे देखि कार्यक्रम सुचारु हुने छ । कार्यक्रममा आउन जानका लागि कतारका विभिन्न स्थानहरुबाट निशुल्क यातयातको ब्यवस्था समेत रहेको छ ।क्याटेगोरी : कला/साहित्य, मनाेरञ्जन, गल्फट्याग : #breaking, #hot, #Qatar तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट