गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ? जापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ ? दीप संञ्चार माघ १०, २०८० गते ८:४१ मा प्रकाशित एजेन्सी । जापानको अन्तरिक्ष एजेन्सी अझै आशावादी छ कि यदि सूर्यको किरण सही ठाउँमा पर्यो भने उनीहरूको चन्द्रमा ल्यान्डर जीवन्त हुन सक्छ।जापानको अन्तरिक्ष एजेन्सी जाक्सा यो क्षणको प्रतिक्षामा छ।मुन ल्यान्डरको सौर्य उर्जाबाट चल्ने ब्याट्री पश्चिमतर्फ रहेको, सूर्यको दिशामा नखसेको र त्यसका कारण विद्युत् उत्पादन हुन नसकेको इन्जिनियरहरूले बताएका छन् ।शनिबार यो ब्याट्री चन्द्रमाको सतह छोएको तीन घण्टापछि नै बन्द गर्नुपरेको थियो । तर टोलीलाई आशा छ कि सूर्यको किरणले उनीहरूको समस्या समाधान गर्न सक्छ।ूयदि सूर्यको किरण पश्चिमबाट चन्द्रमामा पर्यो भने, हामी ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने विश्वास गर्छौं। हामी यसलाई पुनर्जीवित गर्ने दिशामा काम गरिरहेका छौं,ू जाक्साले एक विज्ञप्तिमा भन्यो।यस मिसनको नाम ‘मून स्निपर’ हो।चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने जापान पाँचौं देश बनेको छ, यसअघि गत वर्ष भारतले चन्द्रमाको दक्षिणी सतहमा सफ्ट ल्यान्डिङ गरेको थियो।वास्तवमा, जापानी वैज्ञानिकहरूले ब्याट्री प्रणाली पूर्ण रूपमा असफल हुनु अघि नै बन्द गरिसकेका थिए। १२ प्रतिशत पावर बाँकी रहेको र पुनः सुरु गर्दा समस्या नआओस् भनेर स्वीच अफ गर्ने निर्णय गरेको वैज्ञानिकहरूले बताएका थिए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, जापान तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल