गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइते अमेरिकामा किशोर–किशोरीको भेलामा गोलीकाण्ड – तीनको मृत्यु, दुई जना घाइते दीप संञ्चार माघ ८, २०८० गते ९:३१ मा प्रकाशित काठमाडौं-। अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भाडाको घरमा भएको गोलीकाण्डमा अन्य दुई जना घाइते भएका बताइएको छ ।ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्ष उमेर समूहका करिब १० देखि २० जना किशोर–किशोरीहरु भेला भएको अवस्थामा झगडा भएको थियो । झगडापछि गोली हानाहान हुँदा कम्तीमा ५ जनालाई गोली लागेको थियो ।ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एक जना किशोर र एक जना किशोरीको घटनास्थलमा मृत्यु भएको थियो । अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गोली लागेका अन्य २ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । गोलीकाण्डबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ