गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन दीप संञ्चार माघ ७, २०८० गते १०:५४ मा प्रकाशित गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ।जोर्डनमा सयौं प्रदर्शनकारीहरूले गाजा पट्टीमा युद्धविरामको आह्वान गर्दै प्रदर्शन गरेका हुन्। जोर्डनको राजधानी अम्मानमा अमेरिकी दुतावास नजिकै उनीहरूले प्रदर्शन गरेका थिए। सय दिन लचिलोपन भन्ने नारा अन्तर्गत प्रदर्शनकारीहरूले ब्यानरहरू प्रदर्शन गरेका थिए।प्रदर्शनकारीहरूले गाजामा थप सहायता पुर्याउन पनि आग्रह गरे। जोर्डनका विभिन्न संघ र पार्टी र आदिवासी जनजातिहरू विरोध प्रदर्शनमा सहभागी भएका थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न