गृहपृष्ठ ∕ आर्थिक ∕ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ युवा व्यवसायी गुरुङले कतारमा सञ्चालनमा ल्याए ‘भीआईपी लाउन्ज’ तिलु शर्मा पौडेल माघ ६, २०८० गते १९:४४ मा प्रकाशित दोहा – केही दिन पहिले मात्र एक नाइट क्लबको भव्य उद्घाटन गरेका युवा व्यवसायी उत्तम गुरुङले अर्को नयाँ व्यवसायको थालनी गरेका छन् । कतारको मुटु मुग्लीनामा रहेको भीआईपी होटलमा ‘भीआईपी लाउन्ज’को शुक्रबार राति समुद्घाटन गर्दै नयाँ व्यवसायको थालनी गरेका हुन् ।नेपालबाट एक सांगीतीक कार्यक्रममा प्रस्तुति दिन कतार आएका चर्चित गायिका मिलन नेवार, चर्चित गायक कृष्ण रेउले र एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टले संयुक्तरूपमा रिबन र केक काटेर लाउन्जको समुद्घाटन गरेका हुन् । समुद्घाटन पश्चात बोल्दै गायिका नेवारले बधाई दिँदै लाउन्जको शाखा दर्जन ठाउँमा फैलाउन सफल हुन शुभकामना दिइन् । रेउलेले कतारमा पनि नेपाली व्यवसायीहरू बढ्दा देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।२४सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्यसहित समुद्घाटन गरिएको लाउन्जमा चिया, कफी, हुक्का, विभिन्न देशका खानाका परिकारसहित पेय पर्दाथ उपलब्ध छन् । ग्राउण्ड फ्लोरमा बाहिरपट्टी कर्नरमा रहेको लाउन्जमा जति बेला पुगे पनि आफूहरू सेवामा तयार रहने सञ्चालक गुरुङले मध्यान्ह दैनिकसँगको कुराकानीमा बताए ।क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडएकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै