गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ जुवा-तास अपडेट : दाङ्ग बाट ८ जना पक्राउ दीप संञ्चार कात्तिक ११, २०७६ गते ११:३२ मा प्रकाशित दाङ्ग, देशैभर ठुला ठुला रकम सहित जुवाडे पक्राउ पर्ने क्रम चलिरहेको छ यसै बीच गएराती साढे बाह्र बजे प्रहरीले जुवा खेलिरहेको अबस्थामा दाङ्गको लमहीबाट ८ जनालाई पक्राउ गरेको छ ।लमही नगर पालिका वडा न ५ निवासी रत्न प्रसाद श्रेष्ठको घरमा जुवा खेली रहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ्गबाट खटी आएको टोलीले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रहरी प्रबक्ता बिनोद बिक्रम शाहले जानकारी दिए ।पक्राउ पर्नेमा लमही नगर पालिका वडा न ५ का ४८ बर्षिय रत्न प्रसाद श्रेष्ठ, वडा न ८ बस्ने ४१ बर्षिय प्रताप खड्का, सोहि ठाउ निवासी ५५ बर्षिय कर्ण बहादुर बुढाथोकी,वडा न ३ बस्ने ५५ बर्षिय अमर बहादुर तामाङ्ग, वडा न ६ बस्ने ५२ बर्षिय भिबिराज किरात,सोहि वडा बस्ने ३४ बर्षिय खिम पुन,वडा न ५ बस्ने ५५ बर्षिय मुकेश चौधरी र सोहि वडा बस्ने ४० बर्षीय अशोक कुमार खड्का रहेको प्रबक्ता शाहले बताए ।पक्राउ परेकाहरुको साथबाट १३ गड्डी नखोलेको तास, ३ गड्डी खोलेको तास,३२ थान कौडा र नगद ६ लाख ७८ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । नैतिकता बिरुद्दको कसुर अन्तर्गतको कारबाही हुने प्रहरीले बताएको छ ।क्याटेगोरी : प्रदेश ५ट्याग : #जुवाडे तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने