गृहपृष्ठ ∕ स्वास्थ्य ∕ चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् चिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् दीप संञ्चार पुस २४, २०८० गते १९:५१ मा प्रकाशित काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ ।यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्याउन सके कोरोनाको साथै चिसोबाट हुने जोखिमबाट बच्न सकिन्छ ।चिसोको असर–शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।–पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।–मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।–युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।–रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।–चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।चिसोबाट कसरी बच्ने ?–न्यानो कपडा लगाउने–आगो ताप्ने ।–यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।–चिसो खानेकुरा सकेसम्म नखाने, तातो र ताजा खाना खाने ।–धेरै मात्रामा झोलिलो खानेकुरा खाने ।–धेरै नुनिलो नखाने–पौष्टिक खानेकुरामा जोड दिने ।–बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।–मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।–समस्या परेमा स्वास्थ्य जाँच गराउने ।साभारक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप