गृहपृष्ठ ∕ आर्थिक ∕ नेप्से परिसूचक ६.५५ अंकले बढ्यो नेप्से परिसूचक ६.५५ अंकले बढ्यो दीप संञ्चार मंसीर २८, २०८० गते १६:२९ मा प्रकाशित काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।दिनभर तीव्र उतारचढाव भएको नेप्से ६.५५ अंकले बढेर १९९४.६० विन्दुमा पुगेको छ । आज ३ अर्ब १५ करोड रुपैयाँ बराबरको ९६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, १४० कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको सेयर मूल्य भने घटेको छ । बिहीबार बोटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स र नेपाल रिपब्लिक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने अन्य ६ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।क्याटेगोरी : आर्थिक तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ