गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु दीप संञ्चार मंसीर १८, २०८० गते १४:५१ मा प्रकाशित एजेन्सी । भारतको तेलंगानामा सोमबार बिहान दुर्घटना भएको भारतीय वायुसेनाको ट्रेनर विमानमा सवार दुवै चालक दलका सदस्यको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा यो कुराको पुष्टि भएको छ ।रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रहरीका अनुसार यो दुर्घटना मेडक जिल्लाको तुपारनमा भएको हो ।एक वरिष्ठ पुलिस अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार विमान डुन्डिगलको एयर फोर्स एकेडेमीबाट उडेको थियो। अहिले सबै अधिकारी घटनास्थल पुगेका छन् ।आईएएफको विज्ञप्तिमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको पनि बताइएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #विमान दुर्घटना तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न