गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हमासको बन्धकमा रहेका परिवारद्धारा रेडक्रसलाई पहुँच दिन आग्रह हमासको बन्धकमा रहेका परिवारद्धारा रेडक्रसलाई पहुँच दिन आग्रह दीप संञ्चार कात्तिक ११, २०८० गते १३:०७ मा प्रकाशित इजरायली बन्धकहरूका परिवार र उनीहरूका आफन्तहरूले उपचारका लागि रेडक्रसका कर्मचारीहरूलाई भेट गर्न दिन आग्रह गरेका छन ।‘हामी रेडक्रस कहाँ छ भनेर हेर्न चाहन्छौं। हामीलाई थाहा छ रेडक्रस गाजामा छ, त्यसैले हामी संसारलाई रेडक्रसलाई गएर हाम्रो परिवारमा के भइरहेको छ भनेर हेर्न भन्न चाहन्छौं,’ मेरभ मोर रविभले भने । गाजामा हमासले आक्रामण गरे पछि उनकी छोरी पनि अपहरणमा परेकी छिन, जसमा उनका काका र काकी पनि रहेका छन ।हमास हमलाका क्रममा अपहरण गरिएका बन्धकहरूका अन्य चार आफन्तले पनि उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।‘हमासले हाम्रो परिवारलाई हेर्न र भेटन अझै दिइरहेको छैन। त्यसकारण हामीलाई तपाईं (रेडक्रस)को मद्दत चाहन्छौं,’ बन्धकहरूमध्ये एककी छोरी मायन सेगल कोरेनले भनिन्।रोयटर्सका अनुसार बन्धकहरूका आफन्तहरूले इजरायलको परराष्ट्र मन्त्रालयको सहयोगमा युरोपेली सहरहरूको भ्रमण गरिरहेका छन्, उनीहरूको मुद्दा अन्तर्राष्ट्रिय समुदायमा पुर्याउनका लागि उनीहरु युरोप निस्केका हुन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न