गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ घाँटी थिचेर श्रीमतीको हत्या, अभियूक्त पक्राउ प्रिया स्मृती गजमेर कात्तिक ६, २०७६ गते १२:०६ मा प्रकाशित दाङ, आफ्नै श्रीमती प्रीती कुमारी जैसवाललाई घाँटी थिचेर मारेका अभियूक्त प्रीतीका श्रीमान प्रदीप कुमार जैसवाललाई लमही प्रहरीले पक्राउ गरेको छ ।२०७० असार २५ गते आफ्नै श्रीमती प्रीतीलाई घाँटी थिचेर मारेका अभियूक्त साबिकको चैलाही २ लमहीका प्रदीपलाई मंगलवार साझ ६ बजे लमही बजार बाट प्रहरीले पक्राउ गरेको हो ।घरायसी बिबादका कारण श्रीमती सङ्ग झगडा हुँदा रिसको आबेगमा आएर जयसवालले प्रीतिको घाँटी थिचेर हत्या गरेको आरोप लागेको थियो । असार २५ गते हत्या गरेर घरको ढोकामा ताला लगाएर उनी फरार भएका थिए । घटना घटेको दुई दिन पछि प्रहरीले थाह पाएको थियो ।प्रहरी पुग्ने बेला सम्म प्रदीप फरार भैसकेका थिए । प्रहरीको खोजिमा रहेका उनी करिब ४ महिना पछि पक्राउ परे तर १५ महिना पछि फेरि छुटे । हत्या गरेको दोषी ठहर गर्दै उच्च अदालत तुलसिपुर दाङले १८ बर्ष ८ महिना १९ दिनको कैद सजाय तोके पछि प्रदीप फरार भएका थिए ।लुकिछिपी कहिले नेपाल कहिले भारत तिर बस्दै आएका उनलाई नेपाल आएको सुचना पाए लगत्तै वडा प्रहरी कार्यालय लमही बाट गएको प्रहरी टोलिले पक्राउ गरेको हो ।दीप संन्चार मिडियासंग कुरा गर्दै वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले प्रदीपलाई आजै जिल्ला अदालत पेश गरिने बताएका छन्। क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै