गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ मेरो उम्मेद्वारीमा सिंगो मध्यपूर्वको साथ, समर्थन र सहयोगको अपेक्षा राखेको छु – श्रेष्ठ दीप संञ्चार कात्तिक १, २०८० गते १:२८ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदका उम्मेदवार रमश श्रेष्ठले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई सहयोग तथा मतदानका लागि आग्रह गरेका छन् ।श्रेष्ठले जारी गरेकाे अपिल जस्ताकाे त्यस्तै ।सहयोग र मतदानका लागि अपिललामो समय देखी सामाजिक दाइत्त्वलाइ आत्मसाथ गर्दै यहि समाजका निमित्त समाजका अग्रज तथा आदरणीय व्यक्तित्त्व ज्युहरु साथै समकालीन साथिहरुको सल्लाहा सुझाब लाइ मनन गर्दै र यहि समाजमा रहेर यही समाजका निमित्त अझै धेरै काम गर्ने र सिंगो समाज लाइ अझै शसक्त बनाउदै समाजको हितमा काम गर्ने अठोट सहित सबैको आग्रह, सहमती सहकार्य लाइ मध्यनजर गर्दै मैले मध्यपुर्व उपसंयोजक पदमा उम्मेद्वारी दर्ता गरेको छु र मेरो उम्मेद्वारीमा सिंगो मध्यपुर्वको साथ, समर्थन र सहयोगको अपेक्ष्या राखेको छु।धन्यवादरमेश श्रेष्ठउम्मेदवारमध्यपूर्व उप-संयोजकक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप