गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए सहकोषाध्यक्ष पदमा मोहम्मद मुक्तदा उम्मेदवार एनआरएनए सहकोषाध्यक्ष पदमा मोहम्मद मुक्तदा उम्मेदवार दीप संञ्चार असोज २९, २०८० गते ६:४० मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)को सह–कोषाध्यक्ष पदका लागि मोहम्मद मुक्तदाले उम्मेदवारी दिएका छन् ।आगामी अक्टोबर १७–२०सम्म काठमाडौमा हुन लागेको महाधिवेशनका लागी बिगत १४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील मुक्तादाले उम्मेदवारी दिएका हुन्। संघप्रतिको लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र थप केही योगदान गर्न सकिन्छ भन्ने इच्छाले आगामी महाधिवेशनबाट सन् २०२३–२५ कार्यकालको लागि मुक्तादाले अन्तर्राष्ट्रिय समन्वय परिषदको सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेका हुन् । संघमा गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था एंवम् गैरआवासीय नेपालीको लागि मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्य र सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरुमा विनम्र आग्रह गर्दै मुक्तादाले आफ्नो उम्मेदवारी दिएका हुन्।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप