गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु इजरायलको हवाई आक्रामणमा हमासका बरिष्ठ कमाण्डरको मृत्यु दीप संञ्चार असोज २७, २०८० गते १३:११ मा प्रकाशित इजरायलले हमासको एक बरिष्ठ कमाण्डर मारेको दावी गरेको छ । इजरायलका अनुसार हवाई आक्रमण गरे पछि हमासका शीर्ष कमाण्डर मारिएका हुन् ।इजरायली सेनाले गाजा शहरमा समूहको हवाई कारबाहीको नेतृत्व गर्ने हमासका एक वरिष्ठ सैन्य कमाण्डर इजरायली हवाई हमलामा मारिएको जनाएको छ।गत दिन हमासको परिचालन केन्द्रमा आक्रमण गर्दा मुराद अबु मुराद नाम गरेका ती कमाण्डरको मारिएको हुन, जहाँ इजरालयले आफ्नो ‘हवाई गतिविधि’ गरेको थियो ।यसबारेमा हमासबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप