गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गौरीराज जोशीको पुनःमहासचिव पदमा उम्मेदवारी दीप संञ्चार असोज २६, २०८० गते १४:१४ मा प्रकाशित संघलाई दिगो, भरपर्दो र प्रविधिमैत्री बनाउन गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा उम्मेदवारी दिने दिएका छन् ।संघको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि जोशीले पारदर्शीता र संस्थागत विकासको लागि आफूले पुनः महासचिव पदमा उम्मेदवारी दिने निणर्य गरेका हुन ।जोशीले विगतमा गैर आवासीय नेपाली संघमा रहेर आफूले गरेको कामलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन लागिपर्ने बताउदै विशेष गरि स्मार्ट एनआरएन अवधारणा ल्याएर धेरै काम गरेको जिकीर गरे ।जोशीले १० औं महाधिवेशनमा देखिएका डेलिगेट्स सिस्टमका समस्यालाई पनि विस्तारै समाधान गर्दै आएको बताउँदै आफूले एनआरएन अभियानको क्रममा थुप्रै च्यारिटीको काम गरेको स्पष्ट पारे । ‘मोबाइल ब्लड बैंक बस परियोजनाको शूरुवात देखि सातै वटा प्रदेशमा पुर्याउने योजना अनुसार काम भइरहेको छ’, उनले भने, ‘संघले अगाडि सारेका १० अर्ब लगानी कोषमा पनि भूमीका निर्वाह गर्दै आएको छु ।’क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल