गृहपृष्ठ ∕ खेलकुद ∕ एनआरएनए निर्वाचन : उपाध्यक्ष उमेदवार गणेश केसीको चुनावी अभियान तिव्र,हङकङ हुँदै लण्डनमा एनआरएनए निर्वाचन : उपाध्यक्ष उमेदवार गणेश केसीको चुनावी अभियान तिव्र,हङकङ हुँदै लण्डनमा दीप संञ्चार असोज २१, २०८० गते १३:०८ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार गणेश केसीले चुनावी अभियान तिब्र पारेका छन्। चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहेका केसी यतिबेला प्रचारप्रसारसंगै एनआरएनए पदाधिकारीहरुसंग भेटघाटका लागी लण्डन पुगेका छन्।आफ्नो पक्षमा समर्थन जुटाउने अभियानसहित विश्व दौडाहा सुरु गरेका केसी हङकङबाट चुनावी अभियान यात्रा सुरु गरी बेलायत पुगेका हुन्। केसीलाई बेलायतमा बौद्धिक ब्यक्तित्व, सफल व्यवसायी साथै समाजसेवी केसीलाई लण्डनमा गैरआवासीय नेपाली संघ९एनआरएनए०युके अध्यक्ष हितकाजी गुरुङ, सह–कोषाध्यक्ष हेम कुमार गुरुङ,एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतले भव्य स्वागत गरेका थिए।बेलायत रहँदा एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट, छलफल तथा अन्तरक्रियामा सहभागी हुनेछन्।सोही कार्यक्रममा आफ्ना चुनावी एजेण्डा सबैसंग प्रस्तुत गर्ने र मतदानका लागि समेत आह्वान गर्ने उनको कार्यतालिका छ। केसी अभियानकै क्रममा अक्टोबर ८ तारिख नेदरल्याण्ड,अक्टोबर ९ तारिख बेल्जियम, अक्टोबर १० तारिख डेनमार्क, अक्टोबर ११ तारिखमा पोर्चुगल र अक्टोबर १२ तारिखमा दुबई जाने कार्यक्रम छ।एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसीका उपमहासचिव केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन्।उनी एनआरएनए स्कील तथा भोकेशनल एजुकेसन कमिटीका संयोजक पनि हुन्। केसीले चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहँदा अहिलेसम्म सकारात्मक प्रतिक्रिया पाएको बताए।क्याटेगोरी : खेलकुद, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप