गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादद्धारा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादद्धारा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग दीप संञ्चार साउन २८, २०८० गते १३:३७ मा प्रकाशित एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादले साउदी अरेबियामा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग गरेको छ ।यस्तो छ विवरण :बैदेशिक रोजगारीकोलागी साउदी अरब आउनुभएका ३ जना नेपाली दाजुभाई हरुलाई बिगत ६र७ महिनादेखि कम्पनिले काम नदिएको र खान बस्नकोलागीपनि अप्ठ्यारो परेको खबर हाम्रो टिम एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादमा जानकारी आउनासाथ तत्सम्बन्धि सत्य,तथ्य बुझेपछि राहत सामाग्री सहित गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती रियाद बाट सचिव श्री जितेन्द्र थपलिया सहितको टोली पिडितहरु रहेको स्थान रियादबाट करिब २/३ घण्टाको बाटो मल्हम भन्ने शहरको हुर्मैला भन्ने स्थानमा पुगि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गर्दापिडितहरुलाई दिएको बाचा आज पुरा भएको छ १ क्षेत्रिय समन्वय समिती एवं राजदुतावास संगको निरन्तर सहकार्यमा हिजो३ जना पिडितहरु सकुशल नेपाल प्रस्थान गर्नुभयो, उक्तकार्यमा हाम्रो रियाद क्षेत्रिय समितीको अहम् भूमिका रहेको थियो, हिजो क्षेत्रिय अध्यक्ष महेश घिमिरे,सचिव जितेन्द्र थपलिया ज्युले बिमानस्थलमा बिदाईगरि अब फेरिपनि बैदेशिक यात्रामा जादा सबैकुरा बुझेर मात्र जान सल्लाह दिनुभएको थियो१ यसै गरी आज पिडितहरु सकुशल नेपाल पुगेको जानकारी संगै ल्च्ल्ब् च्ऋऋरियाद परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न