गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट आगामी २६ जनवरीमा नेपाल व्यवसायी संघ कतारको अधिवेशन हुँदै, कार्यसमिति चयन संयोजकमा भाट दीप संञ्चार साउन २६, २०८० गते २:५२ मा प्रकाशित दोहा । नेपाल व्यवसायी संघ कतारले आगामी २६ जनवरी २०२४ का दिन दास्रो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।संघको विहिबार बसेको पूणर् बैठकले सन् २०२४-२०२८ कार्यकालका लागि कार्यसमिती चयन संयोजकमा संघका उपाध्यक्ष तथा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र बहादुर भाटलाई मनोनित गरिएको संघका महासचिव रमेश भट्टले जानकारी दिए ।त्यस्तै बैठकले अधिवेशन तयारी समिती संयोजक संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लगाइ र उप-संयोजकमा सल्लाहकार शंकर प्रसाद न्यौपानेलाई चयन गरिएको जानकारी दिदै संघका अध्यक्ष चम्लागाईले अधिवेशन भव्यरुपमा सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए ।संघले कतारमा रहेका व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्ने प्रतिवद्धता सहित नयाँ सदस्यता वितरण तथा नविकरणका लागि आगामी १ सेप्टेमवर २०२३ देखी ३१ डिसेम्बर २०२३ सम्मका लागि खुल्ला गरेको छ ।यसैविच संघको पूणर् वैठकले गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारमा भर्खरै निर्वाचित सम्पूणर् कार्यसमितीलाई बधाई तथा शुभकामना दिदैं गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आशन्न अन्तर्राष्ट्रिय महाधिवेशनका समयमा उम्मेदवारी दिने संघसंग आवद्ध उम्मेदवारलाई संघले चौतर्फी सहयोग गर्ने निणर्य गरेको थियो ।त्यस्तै महाविर पुन द्वरा सन्चालित राष्ट्रिय आविस्कार केन्द्र वीरगंजमा आवश्यक सहयोग गर्ने निणर्य गरेको बैठकले कतारमा हुँने ॅएक्स्पो २०२३ दोहा कतार’ मा नेपालको गरिमा उच्च हुँनेगरी रचनात्मक सहभागिता जनाउने निणर्य गरिएको थियो ।क्याटेगोरी : गल्फट्याग : #breaking, #corona, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुआरके शर्मा समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला