गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही बचतको अध्यक्षमा चौधरी लमही बचतको अध्यक्षमा चौधरी प्रिया स्मृती गजमेर असोज २९, २०७६ गते १६:५३ मा प्रकाशित दाङ्ग, लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले छरिएर रहेको पुजिलाई एकत्रित गरि बिपन्न समुदायका नागरिकको आर्थिक स्तर उकास्न बचत तथा ऋण सहकारी सस्थाको भुमिका महत्वपुर्ण रहेको कुरामा जोड दिएका छन् ।लमही बचत तथा ऋण सहकारी सस्थाको नबौ बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशनको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि केसीले सो कुरा बताएका हुन् । स्थानिय सरकार गठन भएपछि सहकारीहरुलाई स्थानिय सरकारमा सुचिकृत हुनुपर्ने भएकोले सहकारीहरु सुचिकृत नभएको भए स्थानिय सरकामा सुचिकृत हुन पनि नगरप्रमुख केसीले आब्हान गरेका छन ।संस्थाका अध्यक्ष लिला शाहको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका सदस्य मधुसुदन पौडेल, ऋषिराम यादब, बचतकर्ता शोभाकर भुषाल, पत्रकार प्रिया स्मृती गजमेर लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।सो अवसरमा सचिब लेखनाथ आचार्यले बार्षिक र कोषाध्यक्ष गोपाल चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सस्थाका उपाध्यक्ष पुनिराम चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा असल बचत कर्ता चुमा कामी र असल ऋणी अब्दुल कलामलाई सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन दिपा खत्रिले गरेकी थिइन् ।यसैबिच आज सम्पन्न अबिधेशनले पुनिराम चौधरीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ऋषी यादब,सचिब लेखनाथ आचार्य, कोषाध्यक्ष गोपाल चौधरी र सदस्यहरुमा रेश्मा खनाल , मसुला चौधरी र पार्बता शर्मा रहेका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप