गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जर्जियाको एक रिसोर्ट क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो जर्जियाको एक रिसोर्ट क्षेत्रमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुग्यो दीप संञ्चार साउन २१, २०८० गते ९:१३ मा प्रकाशित जर्जियाको पहाडी क्षेत्रमा रहेको एक रिसोर्ट क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ ।दुर्घटना भएको तेस्रो दिन पनि खोजी तथा उद्धार कार्य जारी रहेको छ । अधिकारीहरुले अहिलेसम्म १७ जनाको ज्यान गएको पुष्टि भएको बताएका छन् ।विदेशी सञ्चारमाध्यमका अनुसार बिहीबार जर्जियाको राजधानी टिबिलिसीबाट १४० किलोमिटर टाढा शोवी क्षेत्रमा पहिरो गएको हो । शोई क्षेत्र आफ्नो सौन्दर्यको लागी प्रसिद्ध छ। यी क्षेत्रमा कुटेज र साना होटलहरू छन्। जर्जियाको आपतकालीन व्यवस्थापन सेवाका प्रमुख टेमुर मागेब्रिशभिलीले तीन दिन पछि शनिबार १७ जनाको मृत्यु भएको पुष्टि भएको बताए । १८ जना अझै बेपत्ता छन् ।मृतक १७ मध्ये सात जनाको मात्रै पहिचान भएको अधिकारीले बताएका छन् । अन्यको डिएनए मार्फत पहिचान हुनेछ । पहिरोको कारण सो क्षेत्रमा भारी मात्रामा बर्षा भएको थियो।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #पहिरो तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल