गृहपृष्ठ ∕ ग्लोबल ∕ कुँवर नेतृत्वको एनआरएनएलाई एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोगमा उधोग विभागद्वारा रोक कुँवर नेतृत्वको एनआरएनएलाई एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोगमा उधोग विभागद्वारा रोक दीप संञ्चार जेठ १, २०८० गते २०:३७ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेको समूहलाई संस्थाको नाम,लोगो र लेटरहेड दुरुपयोग नगर्न चेतावनी दिएको छ। वालुवाटारस्थित सचिवालयले घले समूहका पदाधिकारीलाई संघको नाम दुरुपयोग गरेर ‘अवैध’ गतिविधि नगर्न भन्दै चेतावनी दिएको हो।प्रमुख कार्यकारी निर्देश रवीकिरण अधिकारीले संघ गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को १६ र गैरआवासीय सम्बन्धी नियामावली, २०६६ को नियम १२ बमोजिम नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको र संघले उद्योग विभागमा टेर्डमार्क समेत भएको जनाउँदै झुक्निे वा भम्र सिर्जना गर्ने किसिमले संस्थाको नाम, लोगो र लेटरहेडको दुरुपयोग नगर्न चेतावानी दिएका हुन्।संघको ट्रेडमार्कको प्रयोग गरेर बनाइएका छाप, लेटरहेडलगायतका सामग्री १५ दिनभित्र नष्ट गरी सोको जानकारी समेत गराउन सचिवालयले अल्मिेटम दिएको छ।अब उप्रान्त संघको नाम, लोगो र लेटरहेड प्रयोग गरेर अनाधिकृत र गैरकानूनी ढंगले गतिविधि गरेमा कानूनी प्रक्रियामार्फत कारवाही हुने जनाइएको छ।१० औं महाधिवेशनकाबेला विवाद बढेपछि घलेले छुट्टै एनआरएनएको घोषणा गरेका थिए। तर, नेपाल सरकारले भने घलेले गठन गरेको यो कार्यसमितिलाई मान्यता दिएको छैन।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल