गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ द टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित) द टनेल तथा स्मार्ट ज्वेलरीद्वारा नेपाली राजदूतावासलाई भित्री विरुवाहरु हस्तान्तरण (फोटो फिचर सहित) दीप संञ्चार वैशाख २२, २०८० गते ५:४२ मा प्रकाशित दोहा – नेपाली व्यवसायीहरु द्धारा सञ्चालित कतारको प्रतिष्ठित क्लब द टनेल लाउन्ज एण्ड बार तथा स्मार्ट ज्वेलरीले नेपाली राजदूतावास कतारलाई एक औपचारीक कार्यक्रमका विच विहिबार भित्री विरुवाहरु प्रदान गरेको छ ।नेप्लीज एक्सपर्टिज कम्यूनिटीको समन्वयमा दूतावासमा स्थापना गरिएको पुस्कालाय व्यवस्थापन सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रमका विच राजदूतावासलाई हरित बनाउने उद्देश्यले उक्त विरुवाहरु दूतावासमा हस्तान्तरण गरिएको हो ।कम्यूनिटीका संयोजक अम्बिका पौडेलको सभापतित्व तथा नियोग प्रमुख डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष सागर नेपाल, द टनेलका संचालक रमेश के.सी., कार्ड्स कतारका अध्यक्ष कृष्ण पन्थि, द टनेलका व्यवस्थापक सुरज शर्मा अधिकारी, व्यवसायी आशिष तिवारी लगायतको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सचिव दिपजंग शाह ठकुरीले गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप