गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सिरियामा आईएसआईएस प्रमुख मारिए सिरियामा आईएसआईएस प्रमुख मारिए दीप संञ्चार वैशाख १८, २०८० गते १९:४६ मा प्रकाशित इस्लामिक स्टेट समूहका संदिग्ध नेता टर्कीको एमआईटी गुप्तचर सँस्था (एजेन्सी)ले गरेको कारबाहीमा सिरियामा मारिएको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आइतबार बताएका छन्।संदिग्ध नेता कोडनेम अबु हुसेन अल-कुरशी सिरियामा एमआईटीले गरेको कारवाईलाई मारिएको उनलेसंचार माध्यममा घोषणा गरेआइएस समूहले नोभेम्बर ३० मा आफ्नो पूर्व नेता अबु हसन अल-हाशिमी अल-कुरशीको मृत्यु भएको घोषणा गरेको थियो उनको ठाउँमा अबु हुसेन अल-कुरशीलाई नियुक्त गरेको थियो। टर्कीले २०२० देखि उत्तरी सिरियामा सेना तैनाथ गरेको छ, र सिरियाली सहयोगीहरूको सहयोगमा सम्पूर्ण क्षेत्रहरू नियन्त्रण गर्दछ।इस्लामिक स्टेट समूहले युरोप र मध्यपूर्वमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले अप्रिलको मध्यमा उत्तरी सिरियामा उदग्रबिमान (हेलिकप्टर )आक्रमण गरेको थियो। सिरियामा अप्रिल १६ मा इस्लामिक स्टेट समूहका संदिग्ध लडाकुहरूले कम्तिमा ४१ जनाको ज्यान लिएका थिए जसमा २४ जना सर्वसाधारण नागरिक थिए।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप