गृहपृष्ठ ∕ स्वास्थ्य ∕ रातिको खानामा यी बानी सुधार गर्नुहोस् रातिको खानामा यी बानी सुधार गर्नुहोस् दीप संञ्चार पुस २४, २०८० गते २०:४२ मा प्रकाशित अधिकांश नेपाली बिहानको खाना भन्दा बेलुकीको खानामा बढी ध्यान दिन्छन् ।कामका कारण चाँडै निस्कनु पर्नेहरूले बिहान सामान्य र बेलुका विशेष परिकार खाने गर्दछन् । तर रातीको खानामा केही कुरा छन् जसको पालना गर्नु एकदमै आवश्यक मानिन्छ ।– बेलुकीको खाना साँझ ८ बजे अगावै खानु उपयुक्त हुन्छ ।– रातिको खाना हल्काफुल्का मात्र खानु पर्दछ ।– राति ढिलो खाना खाँदा एसिडिटी बढ्ने, पेट भारी हुने र अपच हुने समस्या हुन सक्छ ।– ढिलो खाना खाँदा खाना राम्ररी पच्दैन र निद्रा पनि बिग्रने सक्छ ।– रातिको मसला हालेको खानेकुरा खानु हुँदैन ।– यस्ता खानाले कब्जियत हुने, पेट फुल्ने, छाती पोल्ने र अपच हुने हुन सक्छ ।– खाना खाने क्रममा वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन ।– खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनु पर्दछ ।– खाना खाए लगत्तै पानी पिउँदा पाचन प्रणाली गडबड हुन्छ र निद्रा पनि भाग्छ ।– खाना खाएको दुई घण्टापछि मात्र सुत्नुपर्छ ।– खाना खाएपछि केहिबेर हल्का हिँडडुल गरेर भोजन पचाउनु उपयुक्त हुन्छ ।– थाकेर निद्रा लागेको छ भने केही नखानु उपयुक्त हुन्छ ।– राति दूध, सलाद वा कुनै हल्काफुल्का कुरा मात्र खादा पनि हुन्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीचिसोले सतायो ? यसरी सुरक्षित हुनुहोस् धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट