गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य ,धेरै सवारी साधनमा आगलागी दीप संञ्चार चैत्र १६, २०७९ गते १९:०९ मा प्रकाशित अमेरिकाको मिनेसोटा राज्यमा इथानोल बोकेको रेल आफ्नो लिकबाट खसेपछि घरहरू खाली गर्न बाध्य भएका छन् ।रेमन्ड मिनेसोटामा बिहीबार बिहान इथानोल बोकेको रेल आफ्नो मार्ग (पटरी)बाट खसेको छ भने धेरै सवारी साधन(कार)हरूमा आगो लागेको अधिकारीहरूले भने। नजिकका बासिन्दाहरूलाई सावधानीको रूपमा आफ्नो घरहरू खाली गर्न बाध्य तुल्यायो भनि सिएनएनले समाचार लेखेको छ ।रेमण्ड फायर डिपार्टमेन्टले सामाजिक संजाल फेसबुक मार्फत करीव बिहान १ बजे रेल लिकबाट खसेको जनाएको छ ।बीएनएसएफ रेलवेका सार्वजनिक मामिलाका महानिर्देशक लेना केन्टले रेलले ईथनोल र मकैको रस (सिरप )सहित मिश्रित भाडा बोकेको सिएनएनलाई बताएकी छिन ।त्यहाँ कुनै चोटपटक भएको कुनै विवरण प्राप्त भएको छैन भने रेलमार्गका कर्मचारीहरू घटनास्थल पुगेका छन् । कन्डियोही काउन्टी शेरिफको कार्यालयले एक विज्ञप्तिमा जारी गर्दै रेल लिकका वरिपरिका आधा माइल भित्रका घरहरू खाली गरिएको जनाएको छ ।दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । मिनेसोटाको यातायात विभागले रेल आफ्नो मार्गबाट खसेको र आगलागीका कारण नजिकैको राजमार्ग बन्द गरेको दमकल विभागले जनाएको छ। रेमन्ड मिनियापोलिसबाट लगभग दुई घण्टा पश्चिममा पर्दछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न