गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न क्यानडामा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पन्न दीप संञ्चार फागुन २४, २०७९ गते ८:३४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ क्यानडाको महिला समिति र नेपलिज क्यानेडियन वुमन एसोसिएसनले संयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम भव्य रुपमा सम्पनन भएको छ । नियमित भन्दा भिन्न प्रकृतिको कार्यक्रम आयोजना गरि सफलतापुर्वक सम्पन्न गर्नुहुने गैरआवासीय नेपाली संघ क्यानडाका महिला संयोजक अरिता राई गुरुंग, एनआरएन टिम एवं एनसिडव्लुए टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । कार्यक्रम आयोजना बाट बचेको ३ हजार क्यानेडियन डलर नेपालको काठमाडौंमा विशेष क्षमता भएका महिलाहरुका लागी संचालित सिपमुलक तालिम दिने सुनगाभा होम्सलाई प्रदान गरिने छ । कार्यक्रमको उद्घाट एमपिपि भुटिला कर्पोचेले गर्नुभएको थियो । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट