गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प सिरिया-टर्की सीमानामा सोमबार पुन : ६.३ परिमाणको भूकम्प दीप संञ्चार फागुन ९, २०७९ गते ८:२० मा प्रकाशित सिरिया-टर्की सीमानामा सोमबार ६।३ परिमाणको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको छ ।दुई हप्तापछि यस क्षेत्रमा ४६,००० भन्दा बढी मानिसको मृत्यु भएको भूकम्पले विनाश गरि सके पछि आज फेरि भूकम्प आएको एनविसिन्यूजले समाचारमा उल्लेख गरेको छ ।भूकम्पको केन्द्रविन्दु टर्कीको सुदूर दक्षिणमा रहेको उजुनबाग सहर नजिकै, सिरिया र भूमध्यसागरको नजिक रहेको युएसजीएसले जनाएको छ ।टर्की सरकारले पनि आफ्नो ट्विटर खातामा भूकम्पको जानकारी दिएको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट