गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएन आइसिसि सचिव गुरूङ मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मिबाट सम्मानित एनआरएन आइसिसि सचिव गुरूङ मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मिबाट सम्मानित दीप संञ्चार माघ २६, २०७९ गते १८:२८ मा प्रकाशित काठमाडौं । कतारका सफल युवा व्यवसायी एवम् गैरआवासीय नेपाली संघ ९एनआरएनए० आइसिसि सचिव प्रवीन गुरूङ सम्मानित भएका छन् । नेपाल पर्यटन बोर्डमा न्यूज लाईन्स् नेपाल डटकमको सातौ वार्षिकोत्सव तथा”पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका” विषयक विचार,गोष्ठी तथा सम्मान कार्यक्रममा गुरूङ सम्मानित भएका हुन।मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मिको प्रमुख आतिथ्यता तथा राजनितिज्ञ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं माननीय सांसद अर्जुन नरसिंह केसिको बिशेस आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित एनआरएनए आइसिसि सचिव गुरूङ कतारमा रहेर ब्यावसाय र सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन ।त्यहाँ स्थित नेपालीहरूलाई पर्ने विभिन्न समस्या पिर मर्काहरूमा सधै सहयोग गर्ने गर्दछन् गुरुङ । कतारका सफल ब्याव्सायि एबम सामाजिक अभियन्ता गुरुङलाई उनले गरेको सामाजिक कार्यको मुल्यान्कन गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मिले उक्त सम्मानपत्रले सम्मान गरेका हुन ।उक्त सम्मान पाएपछि गुरुङ्ले आफुले निश्वार्थ भावनाले समाजसेवा गरेको जनाउदै यो सम्मानले अझै थप सामाजिक कार्य गर्न उत्साह जागेको बताए । गुरुङ्ले आफुलाई योग्य सम्झि यो सम्मान बितरण गरेकोमा आयोजक र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मि लाई बिशेश धन्यवाद ब्यक्त गरे ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै