गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने दीप संञ्चार माघ १५, २०७९ गते ९:०० मा प्रकाशित काठमाडौं । सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा आयोजना हुने भएको छ ।यस अघि कोपा अमेरिका इक्वेडरमा नोभेम्बरमा आयोजना हुने तय थियो । तर, इक्वेडर सरकारले आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो ।कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो । प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ ।यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो ।क्याटेगोरी : खेलकुद, अमेरिकाट्याग : #कोपा अमेरिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपालले आयरल्यान्ड ‘ए’लाई दियो १९९ रनको लक्ष्यआयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाललिग-२ : नेपाल र नेदरल्याण्डसबीच भिडन्तभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै