गृहपृष्ठ ∕ स्वास्थ्य ∕ सफल जीवनका लागि केही महत्वपूर्ण टिप्सहरु सफल जीवनका लागि केही महत्वपूर्ण टिप्सहरु दीप संञ्चार माघ १०, २०७९ गते ९:१९ मा प्रकाशित – राम्ररी विचार गरी योजना बनाउनुहोस् ।– भिटामिन युक्त आहारका साथ भोजन गर्नुहोस ।– साहस र दृढतापूर्वक सामना गर्नुहोस् ।– नैतिक र शिक्षाप्रद पुस्तक पढ्नुहोस् ।– प्रमाण, तर्क र युक्तिका साथ वाद–विवाद गर्नुहोस् ।– सधैँ मिठो बोल्नुहोस् । अन्तरदृष्टिले विचार गर्नुहोस् ।– नियमित रुपमा स्नान गर्नुहोस् । दक्षतापूर्वक दान गर्नुहोस् ।– उदारतापूर्वक दान गर्नुहोस् । बुद्धिमानीपूर्वक खर्च गर्नुहोस् ।– विनम्रतापूर्वक सेवा गर्नुहोस् । ध्यानपूर्वक कुरा सुन्नुहोस् ।साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाटक्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल