गृहपृष्ठ ∕ स्वास्थ्य ∕ मानिसमा देखिएको समस्या अनिन्द्रा ! मानिसमा देखिएको समस्या अनिन्द्रा ! दीप संञ्चार माघ ९, २०७९ गते २१:३४ मा प्रकाशित अहिले अधिकाशं मानिसमा देखिएको समस्या हो, अनिन्द्रा । यो समस्याको मुख्य कारक हो, गलत जीवनशैली, खानपान र प्रविधिको प्रयोग । यस्तोमा कसरी गहिरो र मिठो निन्द्रा प्राप्त गर्ने त ?एक अनुसन्धान अनुसार मिठो निन्द्रा चाहानेले राती १० बजेभित्र सुतिसक्नु पर्दछ । बेलायतमा भएको यो अनुसन्धान अनुसार कुनै पनि व्यक्तिले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम गर्नुपर्छ । रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।व्यस्त जीवनमा उपयुक्त रूपले निदाउन अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सघाउँछ । अध्ययन अनुसार उमेरको चौथो दशकमा राम्रो निन्द्रा पर्दैन । आठौं दशकमा मानिस राम्ररी निदाउँन सक्छ ।क्याटेगोरी : स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयस कारण शरीरमा निलो दाग बस्छकोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओनयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढीरातिको खानामा यी बानी सुधार गर्नुहोस् धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल