गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पद सन्तोस शर्मा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पद सन्तोस शर्मा निर्वाचित दीप संञ्चार पुस २८, २०७९ गते १९:१३ मा प्रकाशित बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ।अधिबेसनबाट सन्तोश शर्मा सर्बसहमती बाट अध्यक्ष पदमा निर्बाचित भएका छन।कार्यक्रम सस्थापक अध्यक्ष प्रकाश साप्कोटाको अध्यक्षमा भएको थियो। तेस्तै प्रमुख अतिथिमा सल्लाहकार राम्कृस्ण साप्कोटाको उपस्थिति थियो।कार्यक्रममा निर्बाचित शर्माले आयरल्यान्डबासी बाग्लुङे दाजुभाइ दिदिबहिनीहरुलाई आबस्यक आर्थिक भैतिक र समाजिक सहयोग गर्न सस्थाको स्थापना भएको कुरामा जोड दिदै बाग्लुङ्गे लगायत सम्पुर्ण आयरल्यान्डबासी नेपालीहरुको दुख पीडामा आफ्नो सहकार्य रहने कुरा बताए ।कार्यक्रममाअतिथी बाग्लुङ समाज आयरल्यान्डका अभिभावकद्वय टेकचन बुडाथोकी र हरि बुढाथोकीको उपस्थिती थियो । सस्थाको तर्फ बाट स्वागत उपाध्यक्ष बल क्षेत्रीले गरेका थिए ।तेस्तै प्रमुख अतिथी हरि बुढाथोकीले बाग्लुङ समाज आयरल्यान्डलाई आवश्यक पर्ने सबै किसिमको सहयोग आफुले गर्ने कुरामा जोड दिए ।नया कार्यसमिति मा उपाध्यक्ष : बल ब क्षेत्रीउपाध्यक्ष : ॐकला क्षेत्रीमहासचिव : रुपेश रेग्मिसचिब : टेकु पुन,कोषाध्यक्ष: दयाराम साप्कोटासह कोषाध्यक्ष : कृष्ण केसिसदस्य : दिपक आचर्य, कृष्ण सापकोटा निर्बाचित भएका छन। कार्यक्रम सन्तोश शर्माको सन्चालनमा भएको थियो । क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट