गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान एफडिएद्वारा अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान दीप संञ्चार पुस २३, २०७९ गते १६:४८ मा प्रकाशित अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडिए)ले प्रारम्भिक चरणको रोग भएका मानिसहरूलाई अल्जाइमरको औषधिको लागि द्रुत स्वीकृति प्रदान गरेको छ ।आज जनवरी ६ शुक्रबारका दिन अल्जाइमरको नयाँ औषधिलाई अनुमोदन गरेको छ जसले रोगको फैलावटलाई सामान्य रूपमा ढिलो गरेको देखाएको छ भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।एफडिएले लिक्वेम्बी नामक औषधिलाई स्वीकृति दिएको हो । एफडिएका अनुसार यो रोग प्रारम्भिक चरणहरूमा भएका मानिसहरूमा संज्ञानात्मक (कग्नीटिब) कमीलाई सुस्त बनाउन सक्ने स्पष्ट प्रमाण भएको पहिलो औषधि हो ।बिरामी र चिकित्सकहरुले यो समाचारलाई आशाजनक कदमको रूपमा स्वागत गरेका छन् । “अल्जाइमर रोगबाट प्रभावित लाखौं अमेरिकीहरूलाई हामीले प्रस्ताव गर्ने विकल्पहरूमा यो साँच्चिकै रोमाञ्चक क्रमिक विकास हो,” टेम्पल बिश्वबिद्यालयका लुइस काट्ज स्कूल अफ मेडिसिन (चिकित्सा बिद्यालय)का स्नायुबिज्ञान (न्यूरोलोजी)का सहायक प्राध्यापक डा। लेह क्रोलले भने।अल्जाइमर्स संघका अनुसार ६५ वर्ष वा सोभन्दा माथिका ९ जनामध्ये १ जनालाई अल्जाइमर हुन्छ । यो धेरै बिरामीहरूको लागि नयाँ अवधारणा हो। यसले लक्षणहरूको उपचार गर्दैन तर यसले ह्रासलाई कम गर्छ,” टौसीले भने।यो औषधि खाएमा स्मरणशक्ति राम्रो हुन्छ भन्ने यस्तो नभएको प्राध्यापक डा. बाबक तौसीले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न