गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल अध्यावधिक गरिएको : अमेरिकाको १०० बर्षको इतिहासमा ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दल सभामुख चयन गर्न असफल दीप संञ्चार पुस २१, २०७९ गते ८:२७ मा प्रकाशित अध्यावधिक गरिएको स् अमेरिकाको १०० बर्षको इतिहासमा पहिलो पटक २ दिन सम्म ६ पटक मतदान हुँदा पनि रिपब्लिकन दलले सभामुख चयन गर्न असमर्थ भएको छ ।पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक रहेका केभिन म्याकार्थीलाई ट्रम्पले समर्थन गर्दा पनि निकास निस्कन सकेन भने अहिले पुन ८ बजे फेरी सदन बस्ने भएको छ ।कम्तिमा २१८ मत ल्याएमा बहुमत हुने हुँदा सभामुखका उम्मेदवार सांसद म्याकार्थीलाई आफ्नै दलका २० जनाले धोका दिए पछि अत्यन्तै बेईज्जत हुदै अझै निकास निकाल्न लागू परेका छन् । र उनले ६ पटक पराजय भोगेता पनि अझै जित्ने विश्वास लिएका छन् ।गत मंगलबार जनवरी ३ र आज बुधबार जनवरी ४ का दिन ३ गरि कूल ६ पटक मतदान हुँदा पनि उनले बहुमत ल्याउन असफल भएका छन् । उनका दल र अन्य समर्थकहरु २१८ मत ल्याउन ठूलो कसरत गरि रहेका छन् ।गत मंगलबार सभामुखबिना सदन बुधबार दिउँसोसम्मका लागि स्थगित गरिएको थियो । अहिले सम्म पनि सभामुख नभएकोले कुनै पनि नयाँ सदस्यले सपथ लिएका छैनन् । सभामुख चयन नभएसम्म सदनले अन्य काम गर्न सक्दैन।सन् १९२३ मा म्यासाचुसेट्सका सांसद फ्रेडरिक गिलेटलाई सभामुख निर्वाचित हुन नौ पटक मतदान गर्नु परेको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप