गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी कुकुरलाई तालिम दिने क्रममा ढलिन् थाइ राजकुमारी दीप संञ्चार पुस १, २०७९ गते १७:२२ मा प्रकाशित थाई राजाकी जेठी छोरी बुधवार साँझ मुटुको समस्याबाट ढलेको थाइल्याण्डको शाही दरबारले जनाएको छ । राजा वजिरालोङ्कोर्नकी जेठी छोरी राजकुमारी बज्रकितियाभा उत्तरपूर्वी बैंककमा आफ्ना कुकुरहरूलाई तालिम दिने क्रममा ढलेको दरबारले जनाएको छ ।४४ वर्षीया राजकुमाराीलाई तत्कालै नजिकैको अस्पताल लगिएको थियो । त्यसपछि उनलाई हेलिकप्टरबाट बैंकक लगिएको थियो जहाँ उनको उपचार भइरहेको छ ।दरबारले हिजो राति उनको अवस्था ‘कुनै हदसम्म स्थिर’ भनी वर्णन गरेको छ । केही रिपोर्टहरूले उनको अवस्था धेरै गम्भीर रहेको सुझाव दिएका छन् । राजकुमारी बज्रकितियाभालाई थाइल्याण्डमा सिंहासनको सबैभन्दा प्रशंसनीय उत्तराधिकारीको रूपमा हेरिन्छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै