गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इतिहासमा पहिलो पटक अमेरिकालाई शून्य-कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल इतिहासमा पहिलो पटक अमेरिकालाई शून्य-कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल दीप संञ्चार मंसीर २७, २०७९ गते १३:०७ मा प्रकाशित इतिहासमा पहिलो पटक अमेरिकाले शून्य(कार्बन आणविक मिश्रण ऊर्जाको खोजमा ठूलो सफलता हासिल गरेको छ । सम्भवत मंगलबार घोषणा गर्ने अपेक्षा गरिएको छ ।क्यालिफोर्नियाको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालामा राष्ट्रिय प्रज्वलन (नेशनल इग्निशन) सुविधाका अमेरिकी वैज्ञानिकहरूले सफलतापूर्वक परमाणु मिश्रण (फ्युजन) प्रतिक्रिया उत्पादन गर्न सफल भएका छन । जसको परिणामस्वरूप शुद्ध ऊर्जा प्राप्त भएको परियोजनासँग परिचित स्रोतले सिएनएनलाई पुष्टि गर्यो भनि समाचार लेखेको छ ।अमेरिकी ऊर्जा विभागले यो हप्ता “प्रमुख वैज्ञानिक सफलता” हासिल गरेको घोषणा गर्ने जनाएको छ । प्रयोगशालाले भर्खरै आणविक मिश्रण (फ्युजन )अनुसन्धानमा एक प्रमुख कोशेढुंगा हासिल गरेको छ।क्यालिफोर्नियामा रहेको लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशालाका वैज्ञानिकहरूले प्रयोगात्मक फ्यूजन रिएक्टर (अणुशक्ति उत्पन्न गर्ने यन्त्र )बाट “वास्तविक ऊर्जा लाभ” हासिल गरेका छन भनि फ़ाइनन्सिएल टाइम्सले समाचारमा उल्लेख गरेको छ ।आणविक फ्युजन(मिश्रण) लाई केही वैज्ञानिकहरूले भविष्यको सम्भावित ऊर्जा मान्छन्, विशेष गरी यसले थोरै फोहोर उत्पादन गर्छ र हरितगृह ग्यासहरू उत्पादन गर्दैन ।आणविक फ्युजन(मिश्रण) के हो र यो किन फरक छ ?विश्वभरिका वैज्ञानिकहरूले दशकौंदेखि परमाणु फ्युजनको अध्ययन गरिरहेका छन्। यो पछिल्लो उप्लाभ्दी हो भने आणविक फ्युजन (मिश्रण)एक मानव निर्मित प्रक्रिया हो जसले सूर्यलाई शक्ति प्रदान गर्ने उही ऊर्जालाई प्रतिकृति (रेप्लिकेट)गर्दछ। आणविक मिश्रण (फ्युजन) तब हुन्छ जब दुई वा बढी परमाणुहरू एक ठूलोमा मिश्रण हुन्छन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल