गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाको आरोप दीप संञ्चार मंसीर २४, २०७९ गते ११:५१ मा प्रकाशित रुसले इरानलाई हतियार र लडाकु विमान उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ ।बाइडेन प्रशासनले रुसले इरानलाई वायु रक्षा प्रणाली, उदग्रबिमान ९हेलिकप्टर ०र लडाकु विमानहरू सहित उन्नत सैन्य सहायता प्रदान गर्न लागेको आरोप लगाएको छ ।दुई राष्ट्रहरू बीचको सहयोगलाई अझ गहिरो बनाउने उद्धेश्यले तेहरानले युक्रेनमा भ्लादिमिर पुटिनको आक्रमणलाई समर्थन गर्न मानवरहित युद्धयान (ड्रोन) उपलब्ध गराएको आरोप छ ।ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले शुक्रबार आरोपका लागि अमेरिकी गुप्तचर मूल्याङ्कनलाई उद्धृत गर्दै रुसले इरानलाई आफ्नो सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रूपान्तरण गर्ने अभूतपूर्व स्तरको सैन्य र प्राविधिक सहयोग” प्रदान गरिरहेको बताए।किर्बीका अनुसार रूस र इरानले युक्रेन द्वन्द्वको लागि रुसमा मानवरहित युद्धयान एसेम्बली लाइन९उपस्थान क्षेत्र०गर्ने विचार गरिरहेको बताए । रूसले सुखोई एसयू(३५ लडाकूमा इरानी बिमानचालकहरूलाई प्रशिक्षण दिइरहेको छ र इरानले एक वर्ष भित्र विमानहरु प्राप्त प्राप्त गर्न सक्ने जनाए ।“यी लडाकु विमानहरूले क्षेत्रीय छिमेकीहरूको तुलनामा इरानको वायु सेनालाई महत्त्वपूर्ण रूपमा बलियो बनाउनेछ,” किर्बीले भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न