गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सिरियामा भएको सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी सिरियामा भएको सैन्य कारबाहीप्रति अमेरिकाले दियो टर्कीलाई चेतावनी दीप संञ्चार मंसीर १५, २०७९ गते १२:२३ मा प्रकाशित अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधवार आफ्ना टर्कीका समकक्षलाई टेलिफोन संवाद गर्दै सिरियामा टर्कीको नयाँ सैन्य कारबाहीप्रति आफ्नो देशको तर्फबाट ‘कडा विरोध’ गर्दै देशमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।‘ रक्षामन्त्रीले अस्टिनले टेलिफोन संवादमा इस्तानबुलमा नोभेम्बर १३ मा भएको आक्रमणप्रति शोक व्यक्त गरे’, पेन्टागनले भन्यो ।‘ भर्खरै भएका हवाई आक्रमणहरू सहित उनले उत्तरी सिरिया र टर्कीमा बढ्दो कारबाहीप्रति चिन्ता व्यक्त गरे । प्रहार भएकामध्ये केही हवाई हमलाले सिरियामा स्थानीय साझेदारहरूसँग आईएसआईएसलाई पराजित गर्न काम गरिरहेका अमेरिकी कर्मचारीहरूको सुरक्षालाई प्रत्यक्ष रूपमा खतरामा पारेको छ । ’ विज्ञप्तिमा भनिएको छ ।रक्षामन्त्रीले तनाव न्युनका लागि आह्वान गरेका र सिरियामा नयाँ टर्की सैन्य कारबाहीको लागि विरोध गरेका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर…पाकिस्तानमा आज आम निर्वाचन, ६ लाख ५० हजार सुरक्षाकर्मी परिचालन धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने