Techie IT
×
गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ इन्डोनेसियाको टापु जाभामा गएको भूकम्पबाट ३१०जनाको मृत्यु

इन्डोनेसियाको टापु जाभामा गएको भूकम्पबाट ३१०जनाको मृत्यु


यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३१० पुगेको छ, देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि २४ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #भूकम्प

तपाईको प्रतिक्रिया दिनुहोस