गृहपृष्ठ ∕ खेलकुद ∕ फिफा विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन कार्यक्रम साँझ ५ बजे फिफा विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन कार्यक्रम साँझ ५ बजे शारदा भुजेल मंसीर ४, २०७९ गते १७:०१ मा प्रकाशित दोहा – फुटबलको महाकुम्भ फिफा विश्वकप आजबाट शुरु हुँदैछ।मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो। उदघाटन खेलमा आज समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।६० हजार दर्शक क्षमताको अल खोरस्थितअल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ।खेल साँझ ७ बजे सुरु हुनेछ।खेल सुरु भन्दा अघि उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ। दर्शकको लागी ३ बजे गेटहरू खुल्नेछ ।पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ। कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।क्याटेगोरी : खेलकुद, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट