गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङमा चक्कु हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा दाङमा चक्कु हान्ने व्यक्ति प्रहरीको नियन्त्रणमा प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते २०:५६ मा प्रकाशित दाङ, केहि बर्ष अघि देउखुरीमा एक युवालाई चक्कु प्रहार गरेर घाइते बनाउने एक युवालाई आज वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर पालिका १३ निवासी बर्ष २३ का सुरेन्द्र रोका रहेका छन् । फरार रहेका रोकाले २०७४ चैत्र १७ गते लमही नगरपालिका वडा नम्बर ७ कमानपुरका १९ बर्षिय सन्तोष परियारलाई चक्कु प्रहार गरेर घाइते बनाएका थिए ।परियारलाई चक्कु प्रहार गरे लगत्तै रोका फरार रहेका थिए । आज पक्राउ परेका रोकाको साथ्बाट नाईट्राजिपाम नामको १२ वटा चक्की लागु औषध समेत बरामद भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला